Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कालापानीको नक्सासहितको पुस्तक ओलीले नै रोकेको पूर्वशिक्षामन्त्रीको आरोप

    कालापानीको नक्सासहितको पुस्तक ओलीले नै रोकेको पूर्वशिक्षामन्त्रीको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौँ। पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले लिपुलेक र कालापानीको नक्सासहितको पुस्तक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेको बताएका छन् ।

    शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ओलीले राष्ट्रियताबारे लामो ब्याख्या दिए पनि विगतमा आफैं प्रधानमन्त्री हुँदा लिपुलेक र कालापानीसम्बन्धी पुस्तक सार्वजनिक गर्न रोक लगाएको बताएका हुन् ।



    ओली प्रधानमन्त्री हुँदा पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।



    नेता पोखरेलले राष्ट्रियता र कुटनीतिलाई राजनीतिक दाउपेचको विषय बनाउन नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार