Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बालेन साहको घोषणा

काठमाडौं । महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरवासीसँगको सहकार्यमा काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने घोषणा गरेका छन् ।

राष्ट्रिय सभागृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रमुख साहले नागरिकको आशाअनुरूप सहरको मुहार फेर्ने घोषणा गरे ।

उनले आगामी पाँच वर्षमा निर्वाचनको समयमा नागरिकसामु गरिएको वाचालाई इमानदारीका साथ कार्यान्वयन गर्नेतर्फ लाग्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077