Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीको आरोप : सत्ता पक्षले बुथ कब्जा गरेर निर्वाचन जित्यो

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह २०७९ को चुनाव सत्ता पक्षले बुथ कब्जा गरेर जितेको आरोप लगाएका छन्।

सरकारले आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताएका हुन् ।

निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआएको उल्लेख गर्दै ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाए ।

विभिन्न जिल्लामा मतदाताको हत्या भएको र त्यो हत्या गठबन्धनका कार्यकर्ताबाट भएको ओलीको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077