Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभाको अर्को बैठक जेठ १२ मा बस्ने

कााठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ १२ गते बस्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि जेठ १२ र १३ गते छलफलका लागि समय तय भएको हो ।

मंगलबार बसेको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको धन्यवाद प्रस्ताव पारित गरेका थिए ।

सभामुख सापकोटाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्को बैठक जेठ १२ र १३ गत बस्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077