Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाको बम, बारुद तथा लत्ता कपडा उत्पादन उद्योगहरुलाई विस्तार गरिने

काठमाडौं । सरकारले नेपाली सेनाको पोसाक लत्ता कपडा, तथा गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्ने गरी विशेष व्यवस्था गर्ने भएको छ ।

सरकारको आर्थिक वर्ष ०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्या भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा यस्तो घोषणा गरेकी हुन् ।

'हाल भएका सैनिक बम, बारुद तथा गोलि गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगहरुलाई विस्तार गरिने छ,' सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077