Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक लाख १६ हजार मत गन्दा बालेनले पाए ४१ हजार २७९ मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख १६ हजार ८८५ मत गणना सम्पन्न भएको छ ।

जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४१ हजार २७९ मत प्राप्त ल्याएर अग्रता कायमै राखेका छन् ।

बालेन दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७,४२४ मतले अगाडि छन् ।

सिहंले २३ हजार ८५५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २३ हजार २४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077