Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतगणनास्थलमा राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि रामेछापमा चल्यो गोली

रामेछाप । रामेछापमा मतगणनास्थलमा गोली चलेको छ ।

जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा शनिबार साँझ राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

मतगणनास्थल बाहिर सत्ता गठबन्धनका कार्यकर्ताले होहल्ला गरी आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ ।

मतगणनास्थलमा अहिले पनि मत गणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077