Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चौरपाटी गाउँपालिकामा भीम साउँदको अग्रता कायमै

अछाम । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भीम साउँदले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म एक हजार दुई सय ७ मत गणना हुँदा ४७९ मतसहित भीम बहादुर साउँद अगाडि छन् । भने नेकपा एमालेका राम बहादुर आउजीले २९९ मत ल्याएका छन् ।

यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउँदले ३०४ मत ल्याएका छन् ।

मतगणना जारी छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077