Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा ११५३ मत गन्दा गोपाल हमालले ल्याए ५२४ मत, अन्यको कति ?

धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५२४ मत पाएका छन् ।

एक हजार १५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३३७ मत ल्याएका छन् ।

यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले ४९ प्राप्त गरेका छन् । यस्तै छाताले ९ र ढकियाले ३ मत ल्याएका छन् ।

धनगढी उपमहानगरमा हालसम्म एक सय भन्दाबढी मत बदर भएका छन् । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077