Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरको सूर्यविनायकमा मतगणना सुरु, एमालेको सुरूआती अग्रता

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मत गणना सुरु भएको छ । जसअनुसार नेकपा एमालेले सुरूआती अग्रता लिएको छ ।

३६५ मत गणनामा एमालेका बासुदेव थापालेले १९८ मत पाएका छन् । यस्तै राप्रपाकी राधिका रानाभाटले ७० मत पाएकी छन् ।

नेपाली कांग्रेसका निशान ढुंगेलले ६३ मत ल्याएर तेस्रो स्थानमा छन्। उपप्रमुखमा पनि नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेकी सरिता भट्टराई तिमल्सिनाले १९७ मत पाएकी छन् भने राप्रपाका प्रविन शर्मा ढुंगेलले ७० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077