Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मृत अवस्थामा भेटिए वडाअध्यक्ष पदका स्वतन्त्र उम्मेदवार

काठमाडौं । सुनसरीमा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको रामधुनी नगरपालिका ८ का वडाध्यक्षका उम्मेदवार गणेश पौडेल मृत फेला परेका हुन् ।

पौडेल आफ्नै घर पछाडि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनी गत विहीबार इनरूवा ४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि उनी नेपाली कांग्रेसका कार्यकर्ता थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077