Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लवलाई चुनावअघि नै बन्दी रिहा र मुद्दा फिर्ता लिने वातावरण बनाउने प्रचण्ड–माधवको आश्वासन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बिच भेटवार्ता भएको छ

नेपाल निवास कोटेश्वरमा प्रचण्ड,माधव सहित प्रचण्ड, नेकपा महासचिव विप्लव,सचिवालय सदस्य हेमन्तप्रकाश ओली,धर्मेन्द्र बास्तोलाले भेटेका थिए।

भेटवार्तामा प्रचण्ड र नेपालले विप्लवलाई स्थानीय चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता हुने आश्वासन दिएका छन्।

प्रचण्ड र माधवले प्रतिबन्धको अवधिमा जेलमा परेका नेता कार्यकर्ता रिहा गर्नुका साथै मुद्धा फिर्ता लिने बचन दिएको नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077