Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मधेसको मुद्दा सम्बोधन गर्न एमाले तयार छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको दाबी गरेका छन् ।

सर्लाही सदरमुकाम मलंगवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा शनिबार आयोजित कार्यक्रममा उनले भने, “मधेसको मुद्दा सम्बोधन गर्न एमाले तयार छ ।”

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ ।

उनले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने वाचा समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077