Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले आगामी चुनावमा बहुमत ल्याएर ५ वर्षसम्म सरकार चलाउने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याएर ५ वर्षसम्म सरकार चलाउने बताएका छन् ।

शुक्रबार लमजुङको घलेगाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए ।

घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले 'नेपालको पहिलो सुखी गाउँ' घोषणा गर्न पाउँदा खुसी व्यक्त गरे । अध्यक्ष ओलीले 'सुखी नेपाली समृद्ध नेपाल'को परिकल्पना घलेगाउँबाट सुरु भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077