Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु भएपछि प्रदर्शन

नेपालगञ्ज ।  नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु भएपछि आफन्त तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि कारवाही र उचित क्षतिपूर्ति माग्दै टायर बालेर वीपी चोकमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रदर्शन गर्दै चक्का गाम गरेका छन् ।चैत २७ गते प्रदेश ३(०१(२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक बाटोमा हिडिरहेका तीनजनालाई कारले ठक्कर दिएको थियो ।

ठक्करले ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077