Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधान सेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल नायरबीच भेटवार्ता

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ।

भद्रकालीस्थित जंगी अड्डकामा शर्मा र नायरबिच भेट भएको हो।

भेटघाटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नायर असम राइफल्सका डायरेक्टर जनरलसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077