Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्याङ्कर चालकको अवरोधले पम्पहरुमा आएन तेल

काठमाडौं । काठमाडौंका सरकारी पेट्रोल पम्पले मात्रै तेल बिक्री गरेपछि आइतबार तेल भर्ने सर्वसाधारणको लाइन लागेको छ ।

शनिबारमात्रै आयल निगमसँगको वार्तामा पेट्रोलियम व्यवसायीहरुले डिपोबाट तेल उठाउने र आजबाट बिक्री वितरण गर्ने सहमति गरेका थिए ।

सहमति भए पनि आइतबार ट्याङ्कर चालकहरुले आफ्ना मागहरु अगाडि सार्दै ढुवानी अवरोध गरेपछि डिपोबाट पम्पहरुमा तेल आउन नसकेको बताइएको छ ।

ट्यांकर चालकहरुले केही सेवा सुविधा माग गरेको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077