Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआरएनएको आकस्मिक बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आकस्मिक बैठक बस्ने भएको छ । संघको बैठक शुक्रवार (आज) नेपाली समय राति ९ बजे बस्न लागेको हो ।

संघको ८३ औं बैठकमा १० औं महाधिवेशनको तयारीको बारेमा छलफल हुने गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माले जानकारी दिए ।

बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्धारा आयोजित एक भेलामा संलग्नहरु माथि कार्यवाहीका सम्बन्धमा समेत छलफल हुनेछ ।

बैठकमा पटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077