Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । दुई दिनसम्म चल्ने बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बस्न लागेको हो ।

पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न बोलाइएको बैठक आजदेखि सुरु हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठक विशेष गरी आसन्न स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने उनले बताए।

बैठकको मुख्य अजेन्डामा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077