Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक जारी, क-कसको सहभागिता ?

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी रहेको छ । केहीबेर अघिदेखि सुरु भएको बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी रहेको हो ।

बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारीहरु सहभागी छन् ।

बैठकमा नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले आफ्नो भूमिकाबारे समीक्षा गर्ने बताइएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरिसकेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077