Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले बोलायो सचिवालय बैठक, यी हुन् एजेन्डा

काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न मंगलबार दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।

बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने छ । बैठकले अहिलेसम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्ने छ ।

सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077