Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेश हमालको प्रश्न- काठमाडौँको मेयर बन्नुपर्छ कि क्या हो ? (भिडियोसहित)

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न इच्छा प्रकट गरेका छन्।

हमालले बुधबार आफ्नो युट्युब च्यानलमा एक भिडियो राख्दै यस्तो इच्छा व्यक्त गरेका हुन् ।

शहरलाई सुन्दर बनाउनमा कसैको ध्यान नगएको भन्दै उक्त भिडियोमा हमालले भनेका छन्,' काठमाडौं महानरपालिकाको मेयर बन्नु पर्छ कि क्या हो !

हमालको उक्त भिडियोलाई हजारौंले हेरेका छन् भने उनको मेयर बन्ने इच्छालाई सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

हमालले बुधबारदेखि आफ्नो युट्युब च्यानल सुरु गरेका छन्।

https://www.youtube.com/watch?v=yNdLg1I1dlA

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077