Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लिपुलेक-कालापानी समेटिएको एक रूपैयाँको सिक्का बुधबारदेखि बजारमा आउँदै

काठमाडौं । राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदै छ । ​

मुद्रा व्यवस्थापन विभागले एक रूपैयाँको सिक्का फेरि भोलिदेखि प्रचलनमा ल्याउन लागेको हो । साविककै आकार तथा

सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का बुधबारदेखि प्रचलनमा ल्याइने राष्ट्र बैंकले जनाएको छ। सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन् ।

त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ ।

यस्ता छन विशेषता :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077