Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलले अनुशासन तोडे: एमाले अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद भीम रावल पार्टीको अनुसन्धानभन्दा बाहिर गइरहेको आरोप लगाएका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, 'भीम रावलले पार्टी हितविपरितका गतिबिधिहरु गरिरहनु भएको छ, अनुशासन तोड्नु भएको छ।

ओलीको भनाइ अघि एक पत्रकारको प्रश्न थियो भीम रावल एमालेका सांसद हुन् कि नाइँ भन्नेमा जफाव दिएका ओलीले यस्तो आरोप लगाएका हुन्।

रावलले संसद भवनमा पार्टीको निर्णयविरुद्ध समय लिएर एमसीसीबारे आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077