Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगमा तीन दल थपिए, राजनीतिक दलको संख्या १०६ पुग्यो

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको छ ।

आयोगका अनुसार तीन दल थपिएपछि दलको संख्या एक सय ६ पुगेको हो ।

आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको जानकारी दिएको हो । नयाँ थपिने दलमा जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077