Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैपटक ठूलो संख्यामा प्रहरी जवानहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ७ हजारभन्दा बढी प्रहरी जवानहरुको सरुवा गरेको छ ।

मंगलबार साँझ प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानहरूको सरुवा गरेको हो ।

कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सरुवाबारे जानकारी समेत गराएको छ ।

फागुन महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

को कहाँ पुगे (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077