बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्रा जेनेका #कोभिड१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ। खोपले काम गर्छ । यस महत्त्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ।@mohpnep #VaccinesWork pic.twitter.com/XIT3lqhg9O
— NicolaPollitt (@NicolaPollittUK) February 7, 2022