Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सप्तरीमा सहिद प्रभुनारायण यादवको शालिकमा माल्यार्पण

सप्तरी । सप्तरीमा सहिद दिवसको अवसरमा सहिद प्रभु नारायण यादवको शालिकमा माल्यार्पण गरिएको छ ।

राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरी परिसरमा रहेको सहिद यादवको शालिकमा माल्यार्पण गरी सहिदहरूप्रति श्रद्धान्जलि अर्पण गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवसहित लागतयका व्यक्तिहरुले सालिकमा माल्यार्पण गरेको छ ।

सहिद प्रभुनारायण स्मृति ट्रस्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूप्रति पनि श्रद्धान्जलि अर्पण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077