Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ट्यांकर त्रिशुलीमा खस्यो

चितवन । नारायणगढबाट मुग्लिनतर्फ आउंदै गरेको ट्यांकर त्रिशुली नदीमा खसेको  छ।

मुग्लिन ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार साँझ मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना -६, नौ किलोमा इन्धन बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको हो।

दुर्घटनाको खबर पाएसँगै प्रहरी घटना स्थलतर्फ जादै गरेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

घटनाको थप विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077