Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपालको स्वास्थ्यमा समस्या, शुक्रबारअघि मन्त्रिपरिषद् विस्तार नहुने

काठमाडौँ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजपछि आजै हुने भनिएको मन्त्रिपरिषद् विस्तार फेरि आज नहुने भएको छ ।

गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका कारण मन्त्रिपरिषद विस्तार नहुने भएको हो।

यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादव पनि काठमाडौं बाहिर भएकका कारण मन्त्रिपरिषद विस्तारमा पुन: ढिलाई हुने देखिएको हो ।

स्रोतका अनुसार अब आगामी बिहीबार वा शुक्रबार मन्त्रिपरिषद् विस्तार गरिने भएको छ। सरकारमा सहभागी हुन कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको टुंगो लगाइसकेको छ।

[insert page='88998' display='yopanipadhnuhos.php']

[insert page='88883' display='yopanipadhnuhos.php']

[insert page='88868' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077