Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी जवानको अन्तिम नतिजा प्रकाशन (नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान परिक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

गत बर्ष (२०७७ ०६/३०) गते प्रहरी प्रधान कार्यालयबाट प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशित भएको हो।

प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो।

हेर्नुहोस् अन्तिम नतिजामा उत्तीर्ण भएकाहरुको नामवली :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077