Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सप्तरीमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु

    सप्तरीमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    सप्तरी । सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

    जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्वर १० रंजितपुर का पवन यादवको ९ वर्षीय छोरा अर्जुन कुमार यादवको मंगलबार करेन्ट लागेर मृत्युृ भएको प्रहरीले जनाएको छ ।



    आफ्नै गोठमा खेल्लने क्रमा भुईमा लत्रिएको विद्युतको नाङ्गो तारबाट करेन्ट करेन्ट लागेको हो ।



    करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि कल्याणपुर ल्याउँदा गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार