Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री देउवा प्रचण्ड निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटार पुगेका छन् ।

बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

यसअघि अध्यक्ष प्रचण्डले बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटघाट गरेका थिए ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको बेला अध्यक्ष प्रचण्डले भेट  गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077