Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि प्रणाली नै परिवर्तन गर्नतर्फ लागे: गोकुल बाँस्कोटा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि प्रणाली नै परिवर्तन गर्नतर्फ लागेको बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत् नेता बाँस्कोटाले विपक्षी सडकमा किन भन्दै प्रस्नोश्त्तर गरेका छन्।

'हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडकमा हो ?' बाँस्कोटाको प्रश्न छ।

'संबिधानको धारा७६को २ र ५ को संबन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको संबन्धै रहेन । त्यसो हो भने विपक्षी गठबंन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो, 'पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले ट्वीटरमा उल्लेख गरेका छन् ।

https://twitter.com/GokulPBaskota/status/1407937699567210503

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077