Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भोलिदेखि २ महिनासम्म मेलम्चीको पानी नआउने, यस्तो छ नयाँ तालिका

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ।

भोलि असार १ गतेबाट परीक्षणको लागि मेलम्चीको सुरुङ खाली गरिने भएपछि करिब दुई महिना उपत्यकामा प्रत्येक दिन पानी उपलब्ध नहुने भएकोले नयाँ तालिका सार्वजनिक गरिएको केयुकेयलले जनाएको छ।

केयूकेएलका अनुसार परीक्षणको क्रममा करिब १५ दिन सुरुङ खालि गर्न समय लाग्ने छ। त्यसपछि सुरुङमा प्राविधिक र इन्जिनियरहरुले समस्या भए नभएको हेर्ने छन। त्यसको लागि करिब १५ दिन लाग्ने आयोजनाले जनाएको छ। त्यसपछि कुनै ठूलो समस्या नदेखिएको खण्डमा सुरुङ भर्न करिब १५ दिन लाग्छ। सोही कारण करिब दुई महिना काठमाडौं उपत्यकामा मेलम्ची आउने छैन।

मेलम्चीको पानी नआउन्जेलसम्म हुने परिमाणको कमीलाई ध्यानमा राख्दै केयूकेएलले खानेपानी वितरण तालिकामा फेरबदल गरेको तालिका यस्तो छ:-

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077