Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामकुमारीलाई जन्मदिनको शुभकामना दिँदै योगेशले यस्तो भने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री रामकुमारी झाँक्रीको आज जन्मदिन परेको छ। सो अवसरमा लाखौं कार्यकर्ता एवं नेताहरुले नेत्री झाँक्रीलाई शुभकामना ब्यक्त गर्दै बधाई समेत दिएका छन्।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीबाट हटेर नेता माधवकुमार नेपाल पक्षमा रहँदै आएकी नेत्री झाँक्रीले=अघिल्लो समयको संसद बिघटनविरुद्द खुलेर प्रतिबाद गरेकी थिइन्।

यसैबीच, पार्टीकै नेता योगेशकुमार भट्टराईले पनि थप उर्जा र सकृयता निरन्तर कायम रहोस् भन्दै नेत्री झाँक्रीलाई शुभकामना ब्यक्त गरेका छन्।

उनले लेखेका छन्, तपाईंको उर्जा र सकृयता निरन्तर कायम रहोस् । कमरेड रामकुमारी झांक्रीजीलाई जन्मदिनको हार्दिक शुभकामना !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077