Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीका सीडीओ रिजाललाई कोरोना संक्रमण पुष्टि

कैलाली। कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको पीसीआर परीक्षणमा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो।

सीडीओ रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका छ्न्।

उनीसहित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय २१ जनालाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

https://www.facebook.com/khagendra.rijal.5/posts/10159103781432528

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077