Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिकटकमा भाइरल बन्दै रामकुमारी झाँक्री (भिडियोसहित)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्री राजनीतिमा मात्र नभएर मनोरन्जन र कलाको क्षेत्रमा पनि उत्तिकै देखिन थालेकी छिन्।

पछिल्लो समय पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेपछि असन्तुष्ट रहेकी झाँक्रीले सामाजिक सञ्जालमार्फत् ओली कदमको बिरोध गर्दै आइरहेकी थिइन् ।

तर, सत्ता पक्षसँग असन्तुष्ट रहेको नेपाल पक्षकी सांसद झाँक्री राजनीति टिका टिप्पणीमा मौन बस्दै टिकटकमा रमाईरहेको देखिन्छ।

छोटो समयमा नै टिकटकमा चर्चामा आएकी नेत्री झाँक्रीको ६६ हजार भन्दा बढी फलोअर्स रहेका छन् भने उनले मात्र ६९ जनालाई फलो गरेकी छिन् ।

हेर्नुहोस् झाँक्रीले उनको श्रीमानसँग अभिनय गरेको पछिल्लो टिकटक भिडियो :

@rk_didiwith loving husband? तिम्रै हुने बाचा कसम खाईछु मायालु...? ##trendingsong ##tiktoknepal?? ##rkj? ##foryou

♬ original sound - Samikshya Adhikari


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077