Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अबैध सुनसहित स्वदेश आएका राना विमानस्थलमबाटै पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट घर आएका एक व्यक्ति पक्राउ परेका छन् ।

सोमबार राति स्याङजा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्र कुमार रानालाई प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलमा चेक जाँच गर्ने क्रममा उनको साथबाट ३ थान बाला र २ थान औंठी समेत गरी १ सय ६० ग्राम सुन जस्तो देखिने पहेंलो धातु फेला परेपछि उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका रानालाई बारमद धातु सहित आवश्यक थप अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077