Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको फैसला नमान्ने पोखरेलको प्रतिक्रिया

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति विमति जनाएका छन् । सर्वोच्चको फैसला मान्नुपर्ने भए पनि सम्मान भने गर्न नसकिने उनको प्रतिक्रिया छ ।

मंगलबार राति ट्वीट गर्दै नेकपा सचिवालय सदस्यसमेत रहेका उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न । ’

सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्न रहेकामा त्यसलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077