Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा भोलि बहस नहुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ ।

पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले जानकारी दिए ।

प्रधानन्यायाधीश जबराका अनुसार बुधबारदेखि निरन्तर बहस हुनेछ ।

सरकारको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्ध परेका एक दर्जनभन्दा बढी रिटमा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077