काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको लागि राजदुतमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार डा. युवराज खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै डा. खतिवडालाई नेपालको संबिधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिसमा अमेरिकाको राजदुत नियुक्त गरेको जानकारी दिएको छ ।
Leave a Reply