Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीद्वारा संविधानको ‘चीरहरण’ : नेपाली कांग्रेस

    प्रधानमन्त्री ओलीद्वारा संविधानको ‘चीरहरण’ : नेपाली कांग्रेस

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.4K
    SHARES

    File Photo

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ ।

    आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै घाेर भर्त्सना गरेको हो ।



    बैठक पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनैपनि हालतमा वैधानिक छैन ।



    नेपालको संविधानलाई चीरहरण गरिएको छ । आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भत्सर्ना गर्दछ । यो अत्यन्त निन्दनीय काम भयो हामी यसको समाना गछौं ।’

    कांग्रेसले जारी गरेकाे विज्ञप्ती यस्ताे छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार