Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कश्मीर हमलामा परि भारतीय सेनामा कार्यरत नेपाली युवा केसीको मृत्यु

काठमाडौं ।  भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी  युवाको आतंककारी  हमलामा परि निधन भएको छ ।

जम्मु कश्मीरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जानकारी दिइएको छ।

शुक्रवार विहान ५ बजेतिर केसीको समूहमाथि आतंककारी हमला भएको र अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएकोे वताइएको छ ।

भारतीय सेनाले घर परिवारलाई शुक्रवार बिहान प्रेमलाई गोली लागेको खवर दिएको थियो ।

लगतै उनका साथीहरुलाई बुझ्दा मृत्यु भइसकेको भन्ने जानकारी आएको थियो । प्रेमका बुवा लालबहादुर पनि रिटायर्ड भारतीय सेना हुन् । उनको ७ वर्षीया छोरी र ५ वर्ष छोरा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077