Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाल्पामा भदौ १९ गतेसम्म निषेधाज्ञा

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक हप्ता निषेधाज्ञा जारी गरेको छ। आज राति १२ बजेदेखि भदौ १९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले बताए।

निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारीसाधनबाहेक एम्बुलेन्स, शववाहन, खाद्य, सामाग्री, औषधि, पानी, दूध, फलफूल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा झण्डावाहक र कूटनीतिक नियोगका सवारीसाधन निर्वाध चल्ने छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077