Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलेसियाबाट एकाबिहानै २६२ जना यात्रुसँगै १५ वटा शव नेपाल भित्रिए

काठमाडौं। कोभिड–१९ भाइरसको महामारीका कारण मलेसियामा समस्यामा परेका २६२ जना नेपाली नागरिक र  शव लिएर आएको नेपाल एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गरेको छ ।

अहिले बिहान ७ बजेर ३४ मिनेटमा अबतरण गरेको नेपाल  एयरलाइन्सको चार्टर्ड उडानबाट १५ वटा शव पनि भित्रिएको  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल कार्यालय स्रोतले जनाएको छ। जहाजले  ४ हजार ५१३ केजी कार्गो बोकेको वताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077