Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सले आइतबार दुबईका लागि २ चार्टर्ड उडान गर्ने

काठमाडाैं । नेपाल एयरलाइन्सले दुबईबाट यात्रु नेपाल ल्याउने भएकाे छ । नेपाल आउने तयारीमा यसअघि टिकट काटेका दुबईमा रहेका नेपालीलाई ल्याउनका लागि दुई जहाज पठाउने भएको हाे । एयरलाइन्सले आइतबार काठमाडौंबाट दुबईका लागि २ उडान गर्ने जानकारी दिएको छ।

यसअघि टिकट काटेर आउन नपाएका नेपालीहरुलाई ल्याउनका लागि यो उडान गर्न लागिएको एयरलाइन्सले जानकारी दिएकोव छ । गएको १८ अगष्टका दिन नेपाल आउन तयार भएकार २६० नेपालीलाई नल्याइ जहाज रित्तै फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077