Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उदाउँदो सूर्य चिन्हसहित नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले नेपालको १३२ औं पार्टीकाे रूपमा नेकपा एमाले नामक पार्टी दर्ता गरेकाे छ । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका आयोगले जनाएकाे छ ।

एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077