चितवन । चितवनमा एक जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना पोजेटिभ देखिएको हो।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आज गरिएको परिक्षणमा महोत्तरीको जलेश्वर-२ कि ३५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुरमा आज कुल १५९ ओटा नमुना परिक्षण भएको छ ।
Leave a Reply