Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चितवनको क्यान्सर अस्पतालमा उपचाररत महिलामा कोरोना पुष्टि

    चितवनको क्यान्सर अस्पतालमा उपचाररत महिलामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.5K
    SHARES

    चितवन । चितवनमा एक जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक महिलामा कोरोना पोजेटिभ देखिएको हो।

    भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आज गरिएको परिक्षणमा महोत्तरीको जलेश्वर-२ कि ३५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुरमा आज कुल १५९ ओटा नमुना परिक्षण भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार